logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

स्वास्थ्य र कृषि क्षेत्रमा विज्ञान-नीति अन्तरसम्बन्धको अन्तर विश्लेषणमा अनुसन्धान सम्झौता

स्वास्थ्य र कृषि क्षेत्रमा विज्ञान-नीति अन्तरसम्बन्धको अन्तर विश्लेषणमा अनुसन्धान सम्झौता

नीति अनुसन्धान प्रतिष्ठानले science-policy interface सम्बन्धी २ वटा अनुसन्धान परियोजना शुरू गरेको छ । पहिलो – “A gap analysis of the science-policy interface in the health sector of Nepal” परियोजना प्रमुख अनुसन्धानकर्ता डा. सुरज भट्टराई र दोस्रो परियोजना- “A gap analysis of the science-policy interface in the agriculture sector of Nepal” को प्रमुख अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठ हुनुहुन्छ भने दुवै परियोजनाको सहअनुसन्धानकर्तामा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्का रहनुभएको छ । परियोजनाको समग्र उद्देश्य भनेको उपलब्ध वैज्ञानिक ज्ञानको अध्ययन गर्नु र वैज्ञानिक ज्ञानलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्न योगदान गर्नु हो ।