प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठान – मेयरहरूसँग परामर्श श्रृंखला ३: COVID-19 र राहत वितरण

नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले ‘COVID-19 र राहत वितरण’ विषयमा मेयरहरूसँग आफ्नो तेस्रो परामर्श श्रृंखला आयोजना गरेको छ।

सहभागीहरू
१. मंजु मालासी (दिपायल सिलिगुडी)
२. यम बहादुर मल्ल (जलजला)
३. सिता अधिकारी (सलिक)
४. कुमारी बराल (सिस्ने)
५. मनोज राई (शहीद भीम)
६. छत्रपति काफ्ले (फुङलिङ)

PRI टिम
१. प्रो. सुरेन्द्र लब
२. डा. विष्णु राज उप्रेती
३. डा. दीपक कुमार खड्का
४. डा. इन्द्र अधिकारी
५. पुरुषोत्तम तिवारी
६. साशिसु नायक