वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
२४ जेठ, २०७७
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले आफ्नो रणनीति, मानव स्रोत तथा अनुसन्धान प्राथमिकता सम्बन्धी छलफल गर्ने उद्देश्यले नीति विज्ञहरूसँग विषयगत परामर्श श्रृंखला सुरु गरेको छ।
यसअन्तर्गत ७ जुन २०२० मा विषयगत परामर्श श्रृंखला–३ (शासन व्यवस्था र सार्वजनिक सेवा) सम्पन्न भएको छ।
परामर्श सत्रमा सहभागी विज्ञहरू:
१. युवराज घिमिरे
२. डा. मुक्ति रिजाल
३. कृष्ण ज्ञवाली
४. डा. विमल कोइराला
५. लीलामणि पौडेल
६. डा. डम्बर छेम्जोङ