logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

नीति अनुसन्धान प्रतिष्ठान – रणनीति परामर्श श्रृंखला ६

नीति अनुसन्धान प्रतिष्ठान – रणनीति परामर्श श्रृंखला ६

नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले आफ्नो रणनीतिक योजना सम्बन्धी सुझाव संकलनका लागि परामर्श श्रृंखला ६ आयोजना गरेको छ।

प्यानलिस्टहरू
१. डा. स्वर्णिम वाग्ले
२. प्रो. पिताम्बर शर्मा
३. प्रो. धर्मकान्त बस्कोटा
४. डा. डिल्ली राज खनाल
५. डा. प्रत्यूष ओन्टा

PRI टोली
१. डा. सुरेन्द्र लाभ
२. प्रो. राजेन्द्र ध्वज जोशी
३. डा. विष्णु राज उप्रेती
४. डा. दीपक कुमार खड्का
५. डा. इन्द्र अधिकारी
६. पुरुषोत्तम तिवारी
​​​​​​​७. सशिषु नायक